सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा मतगणनाको ताजा रुझान अनुसार जनता समाजवादी पार्टी (जसपा)का नवलकिशोर साह सुडीले अग्रता कायम गरेका छन्।
सुरुवाती रुझानमा पछाडी परेका सुडी ताजा रुझान अनुसार १ हजार १ सय ४१ मत ल्याउँदै अग्रता कायम गरेका छन्।
उनलाई नेपाली कांग्रेसका रामदेव साह तेलीले ८ सय ६७ मत ल्याएर पछ्याई रहेका छन्।
जनमत पार्टीका जय कान्त राउत ४ सय ४४ मत ल्याएर तेस्रो स्थानमा छन्। राउत सीके राउतका दाई हुन्।
51
Shares
प्रतिक्रिया