दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ दुई पुर्व–सहकर्मीबीच कडा टक्कर भइरहेको छ। एमाले उम्मेदवार रविन्द्रराज शर्माले सुरुवाती अग्रता लिएका थिए।
पछिल्लो नतिजा अनुसार १ हजार ७९३ मत गन्दा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले शर्मालाई १९ मतान्तरले पछाडि पारेका छन्।
शर्माले ८०४ मत ल्याउँदा थापाले ८२३ मत पाएका छन्। राप्रपा महामन्त्री कुन्ती शाही ५१ मतमा सीमित छन्।
291
Shares
प्रतिक्रिया