बर्दिया १ मा सञ्जय कुमार गौतमले सुरुवाती अग्रता लिएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार गौतमले ५५१ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारुले ५२१ मत पाएका छन्।
एमाले तेस्रो स्थानमा रहदै ४६४ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रवेश भुसालले १७९ मत ल्याएका छन्।
प्रतिक्रिया