गुल्मी क्षेत्र नम्बर १ मा एमालेका प्रदीपकुमार ज्ञवालीले शुरुवाती अग्रता लिएका छन्।
एमाले उपमहासचिव ज्ञवालीले चन्द्रकान्त भण्डारीलाई ७० मतले पछि पारेका छन्।
ज्ञवालीले ५७७ मत ल्याउँदा चन्द्रकान्त भण्डारीले ५०७ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
गुल्मी २ मा एमालेकै गोकर्ण विष्टले जित हासिल गरेका छन्।
प्रतिक्रिया