नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई बबरमहलस्थित सरकारी वकिल कार्यालयमा पुर्याइएको छ।
वैशाख २० गतेदेखि बेपत्ता उनी आइतबार राति बूढानीलकण्ठबाट पक्राउ परेका थिए। उनलाई प्रहरीले अनुसन्धानका लागि म्याद लिने तयारी गरेको छ।
प्रतिक्रिया