कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणमा सरकारको भुमिका प्रभावकारी हुनुपर्ने माग राख्दै पाटन दरबार स्क्वायर क्षेत्रमा अनसनमा बसेका ईः को स्वास्थ्यमा समस्या आएको छ।
लगातार एकहप्ता देखि खानापानी नखाएर अनसनमा बसेका ईः को स्वास्थ्यमा समस्या आएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल लगिएको छ।
ईः सहितका युवाहरु पाटन क्षेत्रमा सबैको पीसीआर परिक्षण हुनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, कोरोना भाइरस रोकथामका क्रममा सरकारले गरेको खर्च पारदर्शि हुनुपर्ने लगाएको माग राख्दै अनसनमा बसेका छन।
प्रतिक्रिया