यस बुलेट रेलले प्रतिघण्टा ३ सय ५० किलोमिटरको दुरी पार गर्नसक्ने सीएनएनले जनाएको छ।
सन् २०२२ मा बेइजिङमा शितकालिन ओलम्पिक प्रतियोगिता हुँदैछ। चीनको जाङजाकाउ शहरमा ओलम्पिक हुँदैछ।
चीनले ओलम्पिक आयोजक शहरलाई जोड्नको लागि चालकविहिन बुलेट रेल सेवा सन्चालनमा ल्याएको हो।
यस रेल सेवाले बेइजिङ, यानकिङ र जाङजाकाउलाई जोड्नेछ। यस बुलेट ट्रेनमा फाइभ जी सिग्नलको सेवा छ।
चीन विश्वमा सबैभन्दा चाँडो प्रविधिमा फड्को मारिरहेको राष्ट्र हो।
प्रतिक्रिया