ad ad

प्रविधि


एप्पलको ‘आइफोन १२’ आगामी मंगलबार सार्वजनिक हुँदैै

एप्पलको ‘आइफोन १२’ आगामी मंगलबार सार्वजनिक हुँदैै

नेपालखबर
असोज २१, २०७७ बुधबार ९:५३,

तर यस महिना भने एप्पलले बहुप्रतिक्षित आइफोन १२ सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

सीनेट डटकमका अनुसार एप्पलले आइफोना १२ आगामी हप्ताको मंगलबार अर्थात् १३ अक्टोबरमा सार्वजनिक गर्न लागेको छ।

आइफोन १२ मा फाइभ–जी सुविधाका साथै आइप्याडबाट प्रेरित डिजाइन हुने अपेक्षा गरिएको छ।

हालै मात्र आइफोन १२ को उत्पादन तिव्र गतिमा भइरहेको समाचारहरु सार्वजनिक भएका थिए।

एससीएमपीका अनुसार चीनस्थित एप्पल उत्पादन कारखानामा २४ घण्टा नै आइफोन १२ उत्पादन भइरहेको छ।

त्यहाँका कामदारलाई ओभर टाइम काम गर्न दिइएको छ भने सार्वजनिक विदा दिइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .