गएको २४ घण्टामा नेपालमा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१२ हजार १०६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो।
यो अवधिमा १ हजार ८६७ जना डिस्चार्ज भएका छन्।
आज ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २९२ जना पुगेको छ।
यस्तै, आज काठमाडौंमा ७३९ जनामा संक्रमण पुष्टि भएको छ।
जसमा काठमाडौंमा ५२२, ललितपुर १५४ र भक्तपुरमा ६३ जना संक्रमित फेला परेका छन्।
45
Shares
प्रतिक्रिया