ad ad

समाज


भारतमा बस दुर्घटना, ४५ जनाको मृत्यु

भारतमा बस दुर्घटना, ४५ जनाको मृत्यु

एजेन्सी
असार ६, २०७६ शुक्रबार ६:१४,

भारतमा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। अन्य १५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा महिला तथा बालबालिका समेत रहेका छन्।

बिहीबार हिमान्चल प्रदेशस्थित कुल्लु जिल्लामा ६० जना सवार बस दुर्घटनामा परेको हो।

People carrying injured across a creek

उक्त बस पहाडको बाटोबाट ३ सय मिटर तल खोलामा खसेको जनाइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना दुखदायी भएको बताउँदै मृतकको परिवारलाई संयम रहन आग्रह गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .