ad ad

समाज


पहाडी भेगमा वर्षाको सम्भावना

पहाडी भेगमा वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०७९ शनिबार ७:२३, काठमाडौँ

अहिले (शनिबार बिहान) पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम समाान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना छ। 

‘प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।’

यसैबीच आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्। आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे मापन गरिने उनले बताइन्। त्यसबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गरिनेछ। 

हिजो शुक्रबारको मापनअनुसार देशका विभिन्न स्थानमा अधिकतम र न्यूनतम तापक्रम यस्तो छ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .