पाल्पाको रामपुरमा नवजात शिशु मृत फेला परेको छ।
रामपुर नगरपालिका ५ बसपार्क नजिक सिंचाइ नहरमा अन्दाजी एक÷दुई दिनको जस्तो देखिने बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
शालनालसहित फेला परेको शिशुको शवको प्रारम्भिक अनुसन्धान पश्चात रामपुर अस्पतालमा पोष्टमार्टमको लागि पठाइएको र अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।
21
Shares
प्रतिक्रिया