काठमाडौं महानगरपालिकाले थापाथलीस्थित आँगन रेस्टुरेन्टको बेसमेन्ट खाली गराउन समयसीमा दिएको छ।
बिहीबार दिउँसो महानगर प्रहरीको टोली पुगेर बेसमेन्ट खाली गराउन ताकेता गरेको हो। ‘आँगन’ रेस्टुरेन्ट बसेको उक्त घरको अण्डरग्राउण्डमा खाली गराउन नगर प्रहरीले संचालकलाई आग्रह गरेको थियो।
महानगरले यसअघि पनि बेसमेन्टमा रहेको संरचना हटाउँदै आएको थियो।
132
Shares
प्रतिक्रिया