ad ad

समाज


आगलागीबाट बच्न अस्ट्रेलियाका हजारौं नागरिक समुद्र किनार तिर भागे

आगलागीबाट बच्न अस्ट्रेलियाका हजारौं नागरिक समुद्र किनार तिर भागे

नेपालखबर
पुस १५, २०७६ मंगलबार ११:४५,

हाल अस्ट्रेलियाको न्यु साउथ वेल्स, क्युन्सल्यान्ड, भिक्टोरिया, तोस्मेनिया तथा सउथ अस्ट्रेलियाका विभिन्न स्थानमा आगलागी जारी छन्।

आगलागी नियन्त्रणमा लिने प्रयास पनि भइरहेका छन्। अस्ट्रेलियामा झाडीमा लागेको आगलागीले त्यहाँ संकट निम्त्याएको हो।

सोमबार राति भिक्टोरियाको झाडीमा लागेको आगलागी मानव बस्तीमा पसेपछि हजारौं मानिसहरु घर छाडेर समुन्द्रको किनारमा गएर बसेको बीबीसीले जनाएको छ।

A primary-school aged Australian boy wears a mask and life vest in a in a boat on Mallacoota lake after his family fled into the water to escape the bushfire threatening the town on 31 December 2019

त्यहाँका स्थानीयका अनुसार केही मानिसहरु पानीमा रहेको डुंगामै सुतेको थिए। समुन्द्रको किनारमा झाडी नभएकाले उक्त क्षेत्र सुरक्षित भएको स्थानीयको भनाइ छ।

आगलागीका कारण अस्ट्रेलियाको आकाश नै रातो देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .