सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्कालाई दिइएको छ।
यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुरुषोत्तम थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भए पश्चात बरिष्ठ उपरीक्षक खड्कालाई उक्त जिम्मेवारी दिइएको सशस्त्रले जनाएको छ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारीको लागि प्रवक्ता खड्कालाई मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ।
87
Shares
प्रतिक्रिया