ad ad

समाज


फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार’

फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार’

प्रधानमन्त्री प्रचण्डबाट पुरस्कार ग्रहण गर्दै फोटो पत्रकार वन्त।


नेपालखबर
चैत १८, २०७९ शनिबार ८:२७, काठमाडौँ

फोटो पत्रकार प्रदीपराज वन्तले फोटो पत्रकारिता पुरस्कार पाएका छन्। 

रिपोर्टर्स क्लब नेपालले उनलाई ‘बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो। 

क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।

यस्तै सो अवसरमा पत्रकार शरच्चन्द्र भण्डारीलाई पनि ‘सहिद जगत प्रकाशजंग स्मृति पत्रकारिता परस्कार’ प्रदान गरिएको छ।

दुवै पुरस्कारको राशि जनही रु २५ हजार रुपैयाँ हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .