अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज(शनिबार) सार्वजनिक हुँदैछ।
आज राति ९:४५ मा डिभीको नतिजा सार्वजनिक हुने अमेरिकी प्रशासनले जनाएको छ।
डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरमार्फत चिट्ठा परे/नपरेको हेर्न सकिन्छ।
डिभीको रिजल्ट https://dvprogram.state.gov/ मा गई आफ्नो कन्फर्मेसन नम्बर राखेर हेर्न सकिन्छ। नतिजा हेर्न आवेदन भर्दा प्रयोग गरेको आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्छ।
540
Shares
प्रतिक्रिया