बर्दियाको मधुवनमा प्रहरीले १ लाख २१ हजार २४ रुपैयाँ बराबरको काठ बरामद गरेको छ।
शुक्रबार राति प्रहरी चौकी ताराताल बिदयाबाठ खटिएको टोलीले बेबारिसे सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मद बहादुर बोहराले जानकारी दिए।
२१ गोलिया सालको काठ थप कारवाहीका लागि डिभिजन वन कार्यालय सानोश्रीमा पठाइएको उनले बताए।
12
Shares
प्रतिक्रिया