सुर्ती र गुट्खाजन्य पदार्थका खोलले वातावरण प्रदूषण बढेपछि सरकारले नयाँ नियम ल्याएको छ।
अबदेखि यी पदार्थको प्याकिङका लागि आवश्यक पर्ने प्लास्टिकको सट्टा सडेर जाने कागजसहितका वस्तुमा प्याकिङ गर्नुपर्ने नियम सरकारले ल्याएको हो।
सरकारले २०८१ वैशाखदेखि सडेर जाने जैविक वस्तुमा यी प्याकिङ गर्ने व्यवस्था मिलाउने भएको हो।
48
Shares
प्रतिक्रिया