शुक्रबार उक्त आक्रमणमा स्थानीयहरु मारिएको भारतीय सेनाले पुष्टि गरेको छ।
भारतीय सेनाका अनुसार पाकिस्तानका बोर्डर एक्सन टिम सेनाले शुक्रबार भारतीय भूमिमा प्रवेश गरेर आक्रमण गरेका थिए।
मृत्यु हुने दुई व्यक्तिको नाम मोहम्म्द असलम र अल्ताफ हुसेन रहेको बीबीसीहिन्दीले जनाएको छ।
केही समयअगाडि मात्र भारतका सेना प्रमुखले आदेश आए पाकिस्तान नियन्त्रित कस्मिरमा आक्रमण गर्न आफूहरु तयार भएको बताएका थिए।
3
Shares
प्रतिक्रिया