ad ad

समाज


आज जहाँ छ, बाढीको जोखिम

आज जहाँ छ, बाढीको जोखिम

स्रोत : बाढी पूर्वानुमान महाशाखा


नेपालखबर
असार १२, २०८० मंगलबार १०:१८, काठमाडौँ

आज (मंगलबार) सिन्धुपाल्चोकसहित ८ जिल्लाका ससाना नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, रसुवा, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र आसपास भई बहने केही ससाना नदीमा आकस्मिक बाढीको जोखिम देखिएको हो। 

साथै आज नुवाकोट, धादिङ, चितवन, मकवानपुर, स्याङजा, तनहुँ, रोल्पा, रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा, दार्चुला र आसपास भई बहने केही ससाना नदीमा बहाव बढ्नसक्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।  

हेर्नुहोस् बुलेटिन र नक्सा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .