काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ।
'वर्ल्ड अफ स्टाटिस्टिक'का अनुसार विश्वका प्रदुषित सहरको सूचीको पहिलो नम्बरमा काठमाडौं रहेको छ। प्रदूषित सहरको सूचीको दोस्रोमा मेसिडोनियाको टेटोभो र तेस्रोमा भारतको फरिदावाद रहेका छन्।
प्रदूषित सहरको शीर्ष १० भित्र भारतका तीन स्थान परेका छन्। नोइडा विश्वको आठौँ र गाजियावाद १०औँ स्थानमा रहेको छ।
54
Shares
प्रतिक्रिया