मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।
हेलिकप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट सवार थिए। हेलिकप्टरका पाइलट नेपाली थिए। उनको विवरण खुलिसकेको छैन।
सिटौलाका अनुसार सोलुखुम्बुको लुक्लाबाट बिहान १० बजे उडेको हेलिकप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो।
789
Shares
प्रतिक्रिया