स्रिमक एयरको हेलिकप्टर पनि उद्धारको लागि दुर्घटना स्थलमा गएको छ। मौसम खराबीको कारण दुर्घटना स्थलमापर अल्टिट्युड एयरका हेलिकप्टर पुगिसकेका छन्।
त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रताव बाबु तिवारीले तेस्रो हेलिकप्टरको रुपमा स्रिमिक एयरलाई मोविलाइज गरिएको बताए।
तिवारीका अनुसार २ वटा हेलिकप्टर सोलुखुम्बुको भकान्जेमा अवतरण गरिरहेका छन्।
६ जनाकै दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
39
Shares
प्रतिक्रिया