ad ad

समाज


कारमा नअटेका भीमकाय आइएस लडाकुलाई ट्रकमा लगियो

कारमा नअटेका भीमकाय आइएस लडाकुलाई ट्रकमा लगियो

नेपालखबर
माघ ५, २०७६ आइतबार ८:५४,

तर भीमकाय शरीर भएका उनी कारमा नअटेपछि उनलाई ट्रकमा राखेर लगिएको स्काइ न्युजले जनाएको छ।

उनको तौल २ सय ५४ केजी भएको बताइएको छ। मोसुल शहरबाट अब्दुललाई नियन्त्रणमा लिइएको थियो।

उनकै आदेशमा इराकमा केही विद्वान व्यक्तिहरुको हत्या भएको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .