क्युन्सल्यान्डस्थित हार्भी बेको एक होटलमा आयोजित केक खाने प्रतियोगितामा ६० वर्षीया महिलाको खाँदाखाँदै ज्यान गएको बीबीसीले जनाएको छ।चाँडै केक खाने क्रममा ती महिलामा असहजता देखिएको थियो। उनलाई चाँडै अस्पताल लगिए पनि उनको मृत्यु भएको हो। प्रकाशित: माघ १३, २०७६ सोमबार ९:०
प्रतिक्रिया