ad ad

समाज


चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १०६, संक्रमित ४ हजार

चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १०६, संक्रमित ४ हजार

नेपालखबर
माघ १४, २०७६ मंगलबार ४:३३,

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या १०६ पुगेको छ भने ४ हजारभन्दा बढी जना यसकाे संक्रमणमा परेका छन्।

यो तथ्य चिनियाँ अधिकारीहरूले पुष्टि गरेका हुन्।

भाइरस फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको बीबीसीले उल्लेख गरेको छ।

भाइरस उत्पत्ति भएको उहान र त्यसअन्तर्गत हुबे प्रान्त अहिले सुनसान भएका छन्।

कोरोना भाइरस चीनबाहेक अन्य कम्तीमा १६ देशमा पनि फैलिसकेको छ।

अहिलेसम्म चीनबाहेकका देशमा ४७ जना यो भाइरसको संक्रमणमा परेका छन्। 

याे पनि

कोरोना भाइरसको संक्रमण रोक्न चीनले छुट्यायो साढे ८ अर्ब डलर

यी हुन् कोरोना भाइरसबाट बच्ने उपाय

कोरोना भाइरस परीक्षण आजदेखि नेपालमै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .