ad ad

समाज


जाजरकोट भूकम्प : ७ जना घाइतेलाई नेपाल एयरलाइन्सबाट काठमाडौं ल्याइँदै

जाजरकोट भूकम्प : ७ जना घाइतेलाई नेपाल एयरलाइन्सबाट काठमाडौं ल्याइँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०८० शनिबार १४:४४, काठमाडौँ

गएराति जाजरकोटको बारिकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घाइते भएकाहरूमध्ये ७ जनालाई उपचारका लागि काठमाडौं ल्याइने भएको छ। 

नेपाल एयरलाइन्सको विमानमार्फत ७ जनाकालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको नेपाल प्रहरीले जनाएको छ। 

भूकम्पमा परी १३८ जनाको निधन भएको र १६३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .