नेपाल प्रहरीले तिहारको भाइटीकाको दिन उपत्यकामा निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
सर्वसाधारणको सुविधा तथा सहज आवात जावतका लागि प्रहरी प्रधान कार्यालय सवारी महाशाखा नक्सालबाट विभिन्न रुटमा बिहान ०८ः३० बजे र दिउँसो ४ बजे गरी दुई शिफ्टमा नेपाल प्रहरीको निशुल्क बस सेवा सञ्चालन हुने प्रहरीले जनाएको छ।
यी रुटमा चल्छन् प्रहरीका बस
96
Shares
प्रतिक्रिया