काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ कपनस्थित मुस्कानचोकमा एक युवक मृत फेला परेका छन्।
ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–१० घर भएका ३४ वर्षीय प्रकाश बुढाथोकीको डेरा कोठामा उनकै भाइ ३२ वर्षीय उमेश बुढाथोकी आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया