ad ad

समाज


भारतको उत्तरकाशीमा ११ दिनदेखि सुरुङभित्र फसेका ४१ मजदुरको भिडिओ सार्वजनिक

भारतको उत्तरकाशीमा ११ दिनदेखि सुरुङभित्र फसेका ४१ मजदुरको भिडिओ सार्वजनिक

नेपालखबर
मंसिर ५, २०८० मंगलबार ९:२३, काठमाडौँ

भारतको उत्तराखण्डस्थित उत्तरकाशीको सिलक्यारा गाउँमा निर्माणाधीन सुरुङ धसिएका कारण त्यहाँ काम गर्ने ४१ मजदुर ११ दिनदेखि फसिरहेका छन्। 

दीपावलीको बिहानदेखि सुरुङमा फसेका ती मजदुरको पहिलो भिडिओ सार्वजनिक भएको छ। 

ती कामदारलाई बाहिर निकाल्न त्यही दिनदेखि उद्धार प्रयास जारी छ।

सुरुङभित्र रहेका ती मजदुरका लागि सोमबार पाइपमार्फत खानेकुरा पुर्‍याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

हेर्नुहोस् भिडिओ

VIDEO | First visuals of workers stuck inside the collapsed Silkyara tunnel in #Uttarkashi, Uttarakhand.

Rescuers on Monday pushed a six-inch-wide pipeline through the rubble of the collapsed tunnel allowing supply of larger quantities of food and live visuals of the 41 workers… pic.twitter.com/mAFYO1oZwv

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .