न्यायाधीशद्वय किरणकुमार पोखरेल र राजेन्द्रकुमार आचार्य सम्मानित भएका छन्। न्यायपरिषद्को स्थापना दिवसको अवसरमा उनीहरूलाई उत्कृष्ट घोषणा गर्दै सम्मानित गरिएको हो।
प्रधानन्यायाधीश विश्वेम्भरप्रसाद श्रेष्ठले मंगलबार उनीहरूलाई सो कार्यक्रमकाबीच सम्मानपत्र प्रदान गरेका हुन्।
पोखरेल उच्च अदालत जनकपुरका न्यायाधीश हुन भने आचार्य काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हुन्।
51
Shares
प्रतिक्रिया