आज बिहान भैरहवाबाट पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कार्यालय लाजिम्पाट लगिएको छ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई जहाजबाट काठमाडौँ ल्याएर सीआईबी कार्यालय लगिएको हो।
कृष्णबहादुर महरा पक्राउ
उनलाई आजै म्याद थपको लागि सरकारी वकिल कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत बबरमहल लगिने सीआईबी स्रोतले जनाएको छ।
महरार्ला सीआईबीको स्कारपिओमा राखेर विमानस्थलबाट सीआईबी कार्यालय लगिएको हो।
1.3k
Shares
प्रतिक्रिया