नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प बुधबारदेखि २४ सै घण्टा खुल्न थालेका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि यी दुवै प्रहरीले सञ्चालन गरेका पम्प २४ घण्टा खुलाउन थालिएको हो।
नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो।
33
Shares
प्रतिक्रिया