ad ad

समाज


एसएसपी तिउसिनालाई आइजी एपीएफ कमेन्डेसन

एसएसपी तिउसिनालाई आइजी एपीएफ कमेन्डेसन

नेपालखबर
चैत १९, २०८० सोमबार १२:२८, काठमाडौँ

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले एसएसपी कमल तिउसिनालाई  आईजी एपीएफ कमेन्डेसन प्रदान गरेका छन्।
   
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालयको २३औँ वार्षिकोत्सवको अवसरमा आइतबार सुनसरीमा आयोजित कार्यक्रममा तिउसिनालाइ कमेन्डेसन प्रदान गरिएको हो। 

हाल पथिभरा जवान तालिम शिक्षालय झापाको समादेशक रहेका तिउसिना उच्च व्यवसायिक क्षमता भएका अधिकृतको रुपमा चिनिन्छन्। 

तिउसिनासहित अन्य केही अधिकृतलाई पनि आइतबारबार नै महानिरीक्षक अर्यालले कमेन्डेसन प्रदान गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .