ad ad

समाज


सशस्त्र प्रहरीका १८ एसएसपीको सरुवा, को कहाँ?

सशस्त्र प्रहरीका १८ एसएसपीको सरुवा, को कहाँ?

नेपालखबर
बैशाख १९, २०८१ बुधबार १५:२५, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालका १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ।

गृहमन्त्री रवि लामिछानेले उनीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन्।

साधारण समूह तर्फका १६ जना र इन्जिनियरिङ तर्फका २ जना एसएसपीको सरुवा गरिएको छ।

यो निर्णयसँगै विभाग र बाहिनीहरूका एसएसपी फेरिएका हुन्। एसएसपीसँगै डीआईजीहरूको पनि सरुवा गरिएको छ।

एक वर्ष पूरा भइसकेका डीआईजीको नियमित सरुवा गरिएको हो।

को कहाँ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .