आइतबार साँझ काठमाडौँमा वर्षा भएको छ। लामो समयपछि काठमाडौँमा वर्षा भएको हो। काठमाडौँका केही स्थानमा साँझ पानी परेको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना नरहेकाे बताएका थिए। प्रकाशित: बैशाख २३, २०८१ आइतबार १९:१७ 3.0k Shares
प्रतिक्रिया