प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गर्न वीर अस्पताल गएका छन्।
बुधबार विहानदेखि दाँत दुखेपछि वीर अस्पतालमा उपचारका लागि पुगेका अस्पताल स्रोतले जनाएको छ।
हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ।
प्रतिक्रिया