ad ad

समाज


असार ३ गते सार्वजनिक बिदा

असार ३ गते सार्वजनिक बिदा

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १७:४६, काठमाडौँ

सरकारले आगामी असार ३ गते सोमबार परेको सार्वजनिक बिदा दिएको छ।

सरकारले इस्लाम धर्मालम्बीहरूको पर्व बकर इद (उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले आज सूचना जारी गरी बकर इदका अवसरमा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .