ad ad

समाज


टिप्परको ठक्करबाट कोटेश्वरमा एकजनाको मृत्यु

टिप्परको ठक्करबाट कोटेश्वरमा एकजनाको मृत्यु

नेपालखबर
असार ७, २०८१ शुक्रबार १९:१९, काठमाडौँ

काठमाडौँको कोटेश्वरमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु चएको छ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा परी ललितपुर सानागाउँकी लक्ष्मीदेवी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतक श्रेष्ठ सवार स्कुटर र टिप्पर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। 

स्कुटर चालकको अवस्था भने सामान्य छ। मृतक श्रेष्ठ स्कुटको पछाडि सवार थिइन्। 

टिप्पर चालक सोमबहादुर तामाङलाई प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .