ad ad

समाज


पहिरोले ४ घण्टा अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

पहिरोले ४ घण्टा अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८१ शनिबार ८:४२, काठमाडौँ

पहिरो हटाएपछि नारायणगढमुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार यो सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका(२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुइतर्फी नै अवरुद्ध भएको थियो। 

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो। सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन गन्तव्यतर्फ लागेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .