आज (बिहीबार) काठमाडौँसहित १८ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, जाजरकोट, दैलेख, कालिकोट, अछाम, बाजुरा र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने सम्भावना देखिएको हो।
बाढी महाशाखाले अगाडि भनेको छ- सतर्कता अपनाइराखौँ।
बाढीबारे विस्तृत जानकारी तल-
720
Shares
प्रतिक्रिया