ad ad

समाज


कालोपुलमा पुरुषको हत्या, श्रीमती पक्राउ

कालोपुलमा पुरुषको हत्या, श्रीमती पक्राउ

नेपालखबर
साउन २०, २०८१ आइतबार १९:१५, काठमाडौँ

काठमाडौंको कालोपुलस्थित एक घरमा एकजना पुरुष मृत फेला परेका छन्।

ओखलढुंगाको लिखु गाउँपालिका ९ घर भएका २० वर्षीय प्रेम महत मृत फेला परेका हुन्।

उनको हत्या भएको आशंकामा प्रहरीले उनकी श्रीमती ओखलढुङ्गाको मानेभञ्जयाङ गाउँपालिका–९ माधबपुर घर भएकी वर्ष २४ की उषा नेपाली र सोही स्थानका वर्ष २७ को मदन रम्तेललाई नियन्त्रणमा लिएको छ।

मृतक प्रेम र उषा कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडामा लिई १ महिनादेखि बस्दै आएका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .