नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको निधन भएको छ।
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेर भएको दुर्घटनामा उद्धार कार्य जारी छ।
प्रहरीका अुनसार १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ।
तस्बिर : नेपाल प्रहरी
प्रतिक्रिया