पाकिस्तानको एउटा लडाकु बिमान बुधबार दर्घटनामा परेको छ।
बिमान दुर्घटना भएपछि दुर्घटनास्थलमा ठूलो धुलोको मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन्।
शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ।
दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन। एएफपी
प्रतिक्रिया