ad ad

समाज


बेलायती स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण

बेलायती स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण

नेपालखबर
चैत १४, २०७६ शुक्रबार १४:१,

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यसअघि शुक्रबार नै प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई संक्रमण देखिएको जानकारी दिएका थिए।

ह्यानककमा सामान्य लक्षण देखिएको उनले बताएका छन्। उनी घरमै आइसोलेसनमा बसेका छन्।

‘मलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ। लक्षण हलुका देखिएको छ। र, म घरबाटै आइसोलेसनमा बसेर काम गरिरहेको छु,' उनले भनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .