आफ्ना एक सहयोगी संक्रमित भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पनि आइसोलेसनमा बसेका छन्।
परीक्षण अवधिभर उनीसहित प्रधानमन्त्री कार्यालयका थुप्रै मानिस आइसोलेसनमा बस्ने जनाइएको छ।
आफूहरु यतिबेला एकान्तबासमा बसिसकेको नेतन्याहुले जानकारी दिएका छन्।
हालसम्म इजरायलमा ४ हजार ३४७ कोरोनाले बिरामी परेका छन्। त्यहाँ १६ जनाको मृत्यु भइसकेको छ। सीएनएन
प्रतिक्रिया