जुलाई २३ तारिखदेखि टोकियो ओलम्पिक सुरु हुने सोमबार जापानले जनाएको छ।
आगामी वर्ष जुलाई २३ देखि अगष्ट ८ सम्म ओलम्पिकको आयोजना हुने तय भएको जनाइएको छ।
यसअघि यसै वर्षको जुलाई २४ मा जापानमा टोकियो ओलम्पिक आयोजना हुने तय भएको थियो। कोरोनाको त्राससँगै तत्कालका लागि ओलम्पिक नहुने घोषणा भएको थियो।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिसँगको छलफलपछि जापानले नयाँ मिति घोषणा गरेको हो। एजेन्सी
प्रतिक्रिया