ad ad

समाज


कोरोना भाइरसका कारण स्पेनकी राजकुमारीको मृत्यु

कोरोना भाइरसका कारण स्पेनकी राजकुमारीको मृत्यु

नेपालखबर
चैत १८, २०७६ मंगलबार ७:३,

कोरोना भाइरस ‘कोभडि १९’ का कारण स्पेनमा राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ।

८६ वर्षकी टेरेसा राजा फिलिपे छैठौैंको बहिनी पर्छिन्। कोरोनाका कारण राजदरबारको सदस्यको मृत्यु भएको यो पहिलो घटना हो।

यसअघि बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोनाको संक्रमण भएको थियो। ७ दिनको आइसोलेसन र उपचारपछि चार्ल्स सोमबार स्वस्थ भएका छन्।

शुक्रबार राजकुमारी टेरेसाको अन्त्यष्टी गरिएको थियो। हालसम्म स्पेनमा ८७ हजार ९५६ कोरोनाका कारण बिरामी परेका छन्।

त्यहाँ ७ हजार ७१६ को मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .