ad ad

समाज


बहुविवाहका आरोपी हिरासतबाट भागेको ६ महिनापछि पक्राउ

बहुविवाहका आरोपी हिरासतबाट भागेको ६ महिनापछि पक्राउ

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ११:१५,

सिराहको महेशपुरपतारी इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका व्यक्ति ६ महिनापछि पक्राउ परेका छन्।

गत मंसिर १४ गते भागेका संजय कुमार यादव बिहीबार पक्राउ परेका हुन्।

सिरहा लक्ष्मीपुरपतारी गाउँपालिका ३ का ३३ वर्षीय यादव बहुबिवाह मुद्दामा पक्राउ परेका थिए।

उनलाई आफ्नै घरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय महेशपुरपतारीको हिरासतमा राखेर अनुसन्धान थालिएको सिराह प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .